एनआरएनए आइसिसि सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर

काठमाडा । लामो समयदेखी गैरआवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता नन्दबहादुर क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्...