पुणेमा भारतको पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, १२ राज्यहरूको सहभागिता

पुणे (भारत), २१ कार्तिक । भारतको पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भर्खरै पुणे बालेवाडी खेलकुद परिसरमा भव्यताका साथ समापन भएको छ । उक्त प्रतियोगितामा भारतका १२ राज्यका २५० खेलाडीले सहभागिता जनाएका थिए । भारतमा आयोजना हुने पहिलो ...

सुरक्षा घेरामै पूर्व सांसद अतीक र उनका भाइको विभत्स हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरिएको छ । बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको हो । प्रहरी हिरा...

भारतमा एकैदिन १० हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ७ महिना २० दिनपछि १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका हुन् । यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भे...

भारतमा कोरोना सक्रिय संक्रमित संख्या १८ हजार नाघ्यो

एजेन्सी । भारतमा शनिवार ३ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बितेको एक वर्षमा एकैदिन कोरोना पुष्टि भएको यो सबैभन्दा धेरै हो । यस्तै, राजधानी दिल्लीमा पनि सात महिनापछि एक दिनमा सबैभन्दा बढी ४१६ नयाँ सङ्क्रमित भेट...

पोल्यान्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने तेल आपूर्ति रूसले रोक्यो

वार्सा । पोल्यान्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रूसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार घोषणा गरेको छ । “पोल्यान्डतर्फको ड्रुज्बा पाइपलाइनब...