बिदुरः नुवाकोटवाटै वृहत नेपालको एकिकरण थालनी गरेका पृथ्वीनारायण शाहलाई आइतवार नुवाकोटवासीले उनको योगदान झलझली सम्झिए । नुवाकोटमा राष्ट्रिय एकता दिवसप्रति सवै समुदायको सक्रियता वढेको छ । नेपाललाई राष्ट्रियताको सवालमा एकताको सन्देश सवै पक्ष मिलेर दिइरहने...