‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउने सरकारको निर्णयविरुद्ध द्वन्द्वपीडितले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिएका हुन्। सर्वोच...

आज आईजीपीको फुली लगाउँदै कुँवर, लगत्तै पदभार सम्हाल्ने

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिँदैछ । गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दिउँसो १ बजे दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो । प्रहरी प्रधान का...

आज पनि मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशक...

सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादीको निर्णय

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सोमबार सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पर्सीसम्ममा मन्त्रिपर...

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी ...

एमाले नेतृत्वको सरकार धमाधम सङ्कटमा

काठमाडौं । १० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम सङ्कटमा पर्दै गइरहेको छ । संघीय संसद्को दोस्रो ठूलो दल एमालेको पहलमा ३२ सिटको तेस्रो ठूलो...

नवनियुक्त आईजीपी कुँवरलाई जिम्मेवारी हस्तान्तरण गर्दै बिदा भए सिंह

काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई विदाइ गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच आईजीपी सिंहलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले...

नेपाल प्रहरीको ३०औं आईजीपीमा वसन्त कुँवर नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको छ । शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कुँवर...

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार चारवटा प्रदेशमा शुक्रबार वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भ...

ईस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु

काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान् पर्व रमजान आज शुक्रबारदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू पात्रोअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म...