नेपाल बन्द सफल पार्दै रचनात्मक काममा पनि विप्लव नेकपा

दाङ । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले महङ्गीको विरोधमा आजका लागि आव्हान गरेको नेपालबन्दको असर दाङमा पनि देखिएको छ । उक्त पार्टीका कार्यकर्ताहरुले बन्दमात्रै गरेनन् रचनात्मक कामको रुपमा सडकको सरसफाई र जेब्...