बन्चरोले घुँडा ताकेपछि काल पर्खिएकी सालु (भिडियोसहित)

उदय जीएम दाङ, २५ मंसिर । ‘मनले ताक्छ मुढा, बञ्चरोले ताक्छ घुँडा’ भन्ने उखान घोराही उपमहानगरपालिका– ३ गैराखुटीकी ३० वर्षीया सालु घर्तीमगरको जीवनमा ठ्याक्कै मेल खाएको छ । १६ वर्षको कलिलो उमेरै अनेकौं सपना बुन्दै विवाहबन्धनमा बाँधिएकी सालुक...

माओवादी केन्द्र र नेसपाको वार्ता समितिद्वारा एकता संयोजन समितिको सुझाव

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता वार्ता समितिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टी एकताको लागि दुबै पार्टीका केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको ...

अब नयाँ व्यवस्थापनमा सञ्चालन हुँदै लालीगुराँस

काठमाडौं । दाङको घोराहीस्थित लालीगुराँस आवासीय माध्यमिक विद्यालय नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएको छ । विगत लामो समयदेखि दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ पुल्चोकमा यो विद्यालय सञ्चालन हुँदै आएको छ । यस विद्यालयले आगामी शैक्षि...

पुणेमा भारतको पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, १२ राज्यहरूको सहभागिता

पुणे (भारत), २१ कार्तिक । भारतको पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भर्खरै पुणे बालेवाडी खेलकुद परिसरमा भव्यताका साथ समापन भएको छ । उक्त प्रतियोगितामा भारतका १२ राज्यका २५० खेलाडीले सहभागिता जनाएका थिए । भारतमा आयोजना हुने पहिलो ...

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । जाजरकोट र ...

सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय

काठमाडौं, १८ कार्तिक । सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी)लाई सक्रिय बनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्...

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क

काठमाडौं, १८ कार्तिक । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा ...

रिगललाई आममाफी : दशैं विदामा आएर फर्केजस्तो

कार्तिक,१६ काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल ढकाललाई दशैं विदामा घर आएर जेल फर्केजस्तो भएको छ । मानिस हत्या जस्तो जघन्य अपराधमा संलग्न रिगल ढकालले पाएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि उनलाई यस्तो अवस्था आएको हो । ...

शान्ति प्रक्रिया टुंगो लगाउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

दाङ, १६ कार्तिक । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुंगो लगाउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका ११ जीतपुरस्थित सहिद परिवारसँगको भेटघाटमा उहाँले शान्ति प्रक्रियालाई ...

चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस

काठमाडौं, १५ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँएका छन् । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गरेका हुन् । गत आइतवार बिहान नेपाल आएका गुटेरेसले ऐतिहा...