बहुप्राविधिक शिक्षालयमा कृष्ण सेन इच्छुकको शालिक शिलान्यास

प्रेसघर समाचारदाता दाङ । शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दाङको प्राङ्गणमा कृष्ण सेन इच्छुकको शालिक शिलान्यास गरिएको छ । शहीद कृष्ण सेन इच्छुकको २०औं स्मृति दिवसका अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उप...