प्रज्ञा फाउण्डेशनले चितवनमा साइकल म्याराथुन प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । प्रज्ञा फाउण्डेसनले चितवनमा साइकल म्याराथुन प्रतियोगिता आयोजना गर्दैछ । पत्रकार सम्मेलनको आयोजना गरी फाउण्डेशनले चैत २६ गते साइकल म्याराथुन प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । नेपाल साइकल संघको समन्वयमा हुने सो प्रतियो...