ढाकाकुमारको साधारण सदस्यता खारेज, सांसद पद पनि गयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यत...

चलचित्र विकास बोर्डमा भुवन केसी आएपछि जताजतै लफडा भयो : दीपकराज गिरी

काठमाडौं । चलचित्र विकास बोर्डले ‘छक्का पञ्जा ४’को कमाइको गल रिपोर्ट सार्वजनिक गरेको कलाकार दीपकराज गिरीले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् ‘छक्का पञ्जा ४’को कमाइको गल रिपोर्ट सार्वजनिक गरेको भन्दै बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध आ...

कारबाही भए रविसहितको ‘कोर टिम’ भण्डाफोर गर्ने ढाकाको चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे ‘कोर टिम’ भण्डाफोर गर्ने चेतावनी दिएका छन् । अडियो ...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, श्रेष्ठलाई सांसदबाट हटाउने तयारी

काठमाडौं । सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ । आज बिहान ९ बजे चितवनमा केन्द्रीय समितिको जुम बैठक बस्न लागेको हो । अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ ...

आजको मौसम : तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई ...

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

सिन्धुली । गएराति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका ...

बैतडीमा जिप दुर्घटना : एकै गाउँका ६ को मृत्यु, पाँचजना सकुशल

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत जिल्लाको पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे से १ ज ७६४ नम्बरको भण्डारी ट्रावल्सको जिप दुर्घटना भएको हो । जिल्...

दुई करोड काण्डमा मुछिएका ढाकाबारे बुधबार निर्णय हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठ जोडिएको अडियोबारे बुधबार निर्णय हुने बताएका छन् । मंगलबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रविले पार्टीको छानबिन...

आयातित तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भारतबाट आउने तरकारीलगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयातित तथा उत्पादित खाद्य पदार्थमा विषादीको सीमा निर्धारण गर्ने निर्णय गरेको हो । सरकारकी...

नेपालमा कोरोनाबाट एकजनाको मृत्यु, नयाँ संक्रमितको संख्या कति ?

काठमाडौं । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् ।...