किन नेपाल बोलाए प्रधानमन्त्री प्रचण्डले नेपालका राजदूतहरु ?

काठमाडौं, २४ भदौ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड’ले विदेशस्थित नेपाली राजदूत र नियोग प्रमुखहरुलाई नेपाल बोलाउनु भएको छ । नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्री प्रचण्डले काठमाडौं बोलाउनु भएको...

भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण : प्रेस सल्लाहकार आचार्य

प्रेसघर समाचारदाता काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री प्रचण्डको ‘भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुःखद्’ रहेको बताउनुभएक...

स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्केका ८ जनाको कार दुर्घटनामा मृत्यु

दाङ, २९ जेठ । प्यूठानस्थित स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएका ८ जना तीर्थालुको कार दुर्घटनामा मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको कार प्यूठानको भिंग्रीनजिकै टाकुरा भन्ने स्थानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा पर...

भक्तपुरको जिब्रो छेड्ने जात्रा आज, पहिलो पटक जिब्रो छेडाउँदै बाग

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ ...

कर्णाली र सुदूरपश्चिममा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरप...

एकै दिन देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट १४२४ नमूना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट १९७ र एन्टीजेनबाट १२२७ नमुना परीक्षण गर्दा पीसीआरबाट ३४ र ए...

यो वर्ष विवाह गर्छु : पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति ...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू...

आजदेखि सुरु भयो २०८० साल, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आजदेखि विक्रम संवत् २०८० सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अ...

चलचित्र ‘दिमाग खराब’ बनाउँदै अभिनेता निश्चल

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’ बनाउने भएका छन्। बस्नेत ‘लुट २’ पछि ‘जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित हुने फिल्ममा निर्देशनमा फर्किन लागेका हुन्। निर्देशक बस्नेतका अनुसार फिल्मको कथा आक...