बिदुरः महिला, बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक सामाजिक सुरक्षामन्त्री सीता वादीले नागरिकको विस्वासको निरन्तरताको आवस्यक रहेको वताइन् । उनले सरकार महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै नागरिकको अधिकार, सुरक्षा र हित संरक्षणमा संवेदनशील र जनमैत्री भइरहेको दावी...